शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

महतोको ‘वाणिको उडान’ पुस्तक विमोचन

बागलुङ/बागलुङ जेसीज वर्ष २०२४ का अध्यक्ष गणेश महतोद्वारा लिखित ‘वाणिको उडान’ नामक पुस्तक सार्वजनिक गरिएको छ । बुधबार एक कार्यक्रमबीच बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ सहित विभिन्न सरोकारवालाले पुस्तक विमोचन गरे । सो अवसरमा श्रेष्ठले...

पोखरा १३ मा ‘साहित्य पर्व’

पोखरा/पोखरा महानगरपालिका वडा नम्बर १३ ले ‘साहित्य पर्व’ को तयारी तीव्र पारेको छ । शब्दसँगको आत्मीयता र पठन संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले वडाले यो कार्यक्रम आयोजना गर्न लागेको हो । वैशाख १२ गते वडा...

गायक–गायिकासंगै गीतकार र सङ्गीतकारको नाम अनिवार्य भन्नुपर्ने

पोखरा/कुनै पनि साङ्गीतिक प्रस्तुति दिँदा गीतकार, सङ्गीतकार र गायक÷गायिका गरी तीनै पक्षको नाम भन्नुपर्ने सरोकारवालाहरूले माग गरेका छन् । शनिवार पोखरामा गीतकार प्रतिष्ठान, नेपालद्वारा आयोजित‘नेपाली गीत÷सङ्गीतमा रचनाकार, सङ्गीतकार र गायक÷गायिकाको भूमिका’ विषयक अन्तरक्रियामा सो कुरामा...

शान्त बथान, चलायमान मन

कहिलेकाहीँ जीवनमा देखिने सामान्य दृश्यले मनभित्र असाधारण तरंग उठाउँछ । आज बिहान अमेरिकाको क्यालिफोर्नियास्थित मिरामार रिर्जभ (खानेपानी व्यवस्थापनको कृत्रिम ताल) वरिपरि हिँड्दा नौलो अनुभूति भयो । यो तालको पाँच माइल लामो फन्को मार्दै गर्दा...

कविता : आमाको मुख हेर्ने दिन

आफ्नै उज्यालोभित्र गुमनाम, एउटा आशाको दीप– झ्याप्प निभेको कठ्याङ्ग्रिँदो रात ! आङीको धमिलो आँखाभित्र नुनिला सपनाहरू, बादलभित्र हराएको एक्लो जुनझैँ, हराएर गयो, अनकन्टार चिसा बस्तीहरूमा, छरिएर बतासका झोक्काहरूमा ! हरेक वर्ष नयाँ साल, पृथ्वीको एक चक्कर काटेर आङीको आँगनको चौकोसमा आइपुग्छ ऋतुहरू बदलिएर बारीका डिलहरूमा वसन्त आइझुल्छन्, आकाशका बादल लामो सुस्केरा हाल्दै धर्तीलाई भेट्न आउँछन्, दूधिलो र कुटमिरोका हाँगाहरूले पनि नयाँ पालुवा फेरिसके तर फेरिएन, फेरिएन आङीको आँखाको...

मगर जातिको इतिहास र भर्तीको फन्दा बजारमा

पोखरा/लेखक, इतिहासकार तथा अधिवक्ता मनोज घर्तीमगरद्वारा लिखित अनुसन्धानमुलक इतिहासका दुुइ पुुस्तक बजारमा आएका छन् । ‘मगर जातिको इतिहास’ र भर्तीको फन्दा’ पुस्तकको दोस्रो संस्करण हालै बजारमा आएका हुन् । इतिहास तथा संस्कार र संस्कृति गरि दुुई...

कलाकार महेश त्रिपाठीलाई जन्मगाउँमा सम्मान

पोखरा / कलाकार महेश त्रिपाठीलाई उनको जन्म गाउँ कास्कीकोटमा सम्मान गरीएको छ । त्रिपाठीको पछिल्लो प्रर्दशन भएको चलचित्र परानले बक्स अफिसमा ठुलो सफलता प्राप्त गरेको थियो । परानले देश विदेशमा सामाजीक परिवेशको वारेमा धेरैको...

पोखरामा किताव बेचिरहेका सांसद महावीर भन्छन्, ‘बधाई आएकोआयै गरेपछि फोन अफ गरिदिएँ’

पोखरा / किताबका भारी बोकेको गाडी लिएर केही दिनयता स्वतन्त्र सांसद महावीर पुन पोखराका चोकचोकमा छन्। गाडीबाट किताबका प्याकेज निकालेर बेच्न उनका सहयोगीहरूले सहयोग गर्छन्। महावीर पुस्तकमा हस्ताक्षर गर्न र पाठकसँग फोटो खिच्न व्यस्त...

कथा : बिचरो

आजै हो चंगा देखेको । चंगा पनि कहाँ देखेँ र रु देखेझैँ गरेँ, कल्पनामा । आकाशमा अचेल चंगाहरू कम देखिन्छन् । कल्पना एउटी केटी, जसलाई म प्रेम गर्थें । उसले पनि मलाई प्रेम गर्थी ।...

विश्व–प्राज्ञिक मञ्चसम्म डा. पुष्पराज आचार्यको ड्रेपरी अफ टाइम

पोखरा/समय बग्ने खोला मात्र होइन, यो त स्मृतिको धागोले बुनिएको एउटा विशाल वस्त्रड्रेपरी पनि हो । यही दार्शनिक चेतनालाई शब्दको शिल्पमा उतार्दै नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको कुलमा जन्मिएका एक प्राज्ञिक स्रष्टाले सात समुद्र...

-->