शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

सारङ्गीको चारै तार टुटे

पोखरा/चर्चित कर्खा गायक खिमबहादुर गन्धर्वको निधन भएको छ । पोखराको बाटुलेचौर निवासी खिमबहादुरले बुधबार ९१ वर्षको उमेरमा यो संसार त्यागेका हुन् । उनी लामो समयदेखि अस्वस्थ थिए । करिब १० वर्षअघि पक्षघातका कारण एउटा...

भानु साहित्य उद्यानको गुरुयोजना स्वीकृत

तनहुँ/भानु साहित्य उद्यानको विस्तृत परियोजना प्रतिवेदन स्वीकृत गरिएको छ । आदिकवि भानुभक्त आचार्यको जन्मथलो भानु नगरपालिका–४ चुँदीरम्घामा निर्माण गरिने भानु साहित्य उद्यानको गुरुयोजना भानु नगरपालिकाको कार्यपालिका बैठकले स्वीकृत गरेको हो । स्वीकृत गुरुयोजनाअनुसार साहित्य उद्यानको...

फर्किदै किवीको हरियाली

पहाडी गाउँका डिलडिलमा, पहिले झार र कोदो मात्र फल्ने बारीमा, अब हरियो किवीको बिरुवा सिँन्चिदै थिए । हातमा छेउको माटो, मुटुमा परिश्रमको भरोसा । अनुदानले ल्याएको बिरुवा, आफ्नै पसिनाले सिँचेका सपना, बारीभरि लटरम्म फल्ने किवीको आशा । गाउँले फेरि हरियाली ओढ्दै...

‘रात्री आकाश’ गजल कृतिको लोकार्पण

पोखरा/युवा गजलकार गुरुप्रसाद ढकालको पहिलो साहित्यिक कृति ‘रात्री आकाश’ को लोकार्पण एवम वालिङ गजल उत्सव– २०८२ गरिएको छ । वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको ३८ औँ पाइलाको रूपमा आधुनिक नेपाली मौलिक गजल...

प्रगतिशीलताभित्र ‘आयाम’ कथा

हाम्रो जीवनमा स–साना घटनाले पनि अथाह खुसी दिन सक्छन् । जीवन सुखदुःखको सङ्गम हो । जीवनमा कहिले सुख र कहिले दुःखको अनुभूति महशुस हुनु स्वाभाविक हो । हरेक मानिसको जीवनमा विभिन्न किसिमका घटना घट्ने...

शताब्दी घरमा कलाकारको जमघट– कला र रङको उत्सव

पर्वत/ कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग खेल्दै थिए । प्रकृति र जीवनका अनेक भावभङ्गीलाई उनीहरुले क्यानभासमा उतारे । आइतबार पर्वतको कुश्मास्थित शताब्दी घर कलामय बन्यो । एकै थलोमा अनुजदेखि अग्रज कलाकारको...

मदरल्याण्ड साहित्य मेलामा ‘मामुछोरी’ लिटोको कथा

पोखरा/पोखरा–७ मासवारस्थित मदरल्याण्ड माविमा दुुइदिनसम्म चलेको साहित्य मेलामा सोमबार दोश्रो दिन व्यासायिक सफलता र संघर्षका कथा सुनाइएका छन । उद्यमशील बन्न निकै नै मिहिनेत गरेकी बिञ्जुल श्रेष्ठले ‘मामु–छोरी’ ब्राण्डको लिटो उत्पादनदेखि बजारीकरणसम्मको सफलता उक्त...

मदरल्याण्ड साहित्य महोत्सव

पोखरा/विद्यार्थीमा पठन तथा लेखन शैलीमा क्षमता अभिवृद्धि गर्नका लागि पोखरा–७, मासवारस्थित मदरल्याण्ड माविमा आइबारदेखि दुईदिने साहित्य महोत्सव सुरु भएको छ । दुईदिनको महोत्सवमा पठन तथा देखन शैलीसँगै साहित्यिक बहस संचालन गरिने विद्यालयले बताएको छ...

‘परान’ अभिभावक र सन्तानबीचको अन्तर्निर्भरताको कथा

कुनै बेलाका जिम्बाल धनकुटाका धर्मनाथ (नीर शाह)को दिनचर्या घरको तुलसी मोठअगाडि शंख फुकेर सुरु हुन्छ। पूजापाठ गरिसकेपछि उनी घरका सदस्यहरू मात्र नभई गाईलाई समेत टीका लगाइदिन्छन्। त्यसपछि निस्कन्छन्, तासको गड्डी बोकेर आफूजस्तै उमेर ढल्केकाहरूसँग...

संचारकर्मी नारायणगोपाल र भूपीको त्यो गीत – ‘सानै हुरीमा बैंसको सपना…’

पोखरा/काठमाडौंका रैथाने नेवारी टिटो नारायणगोपालले दार्जिलिङकी पेमलासँग पत्रमित्रता ग¥यो । पत्र कोर्ने बेलासम्म नारायणगोपाल ‘सेलिब्रेटी’ बनिसकेका थिए । रत्नशमशेर थापाको शब्दमा रहेको ‘स्वर्गकी रानी मायाकी खानी’,‘आँखाको भाका आँखैले’ लगायतका गीतले उनलाई गायकको परिचय दिइसकेको...

-->