शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

रणस्मृति पुरस्कार साहित्यकार सरस्वती श्रेष्ठ सरुलाई

बागलुङ/रणस्मृति पुरस्कार संस्थाले आफ्नो ३३ औं वार्षिकोत्सवको अवसरमा साहित्यकार सरस्वती श्रेष्ठ सरुलाई शक्ति पुरस्कार २०८२ अर्पण गरेको छ । सरुलाई दश हजार रूपैयाँ नगदसहित दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको हो । मध्यनेपाल नगरपालिका–३ सोतीपसल,...

रातोपैह्रामा सामुहिक लाखे नाच प्रदर्शन

पोखरा/पोखरा महानगरपालिका वडा नं. १७ रातोपैह्रामा पहिलो पटक सामूहिक लाखे नाच प्रदर्शन गरिएको छ । रातोपैह्रा लाखे खलः द्धारा आयोजना गरिएको सो कार्यक्रममा विभिन्न स्थानका ६ वटा लाखे नाच प्रदर्शन गरिएको थियो । अन्तर्राष्ट्रिय पर्वतीय...

प्रबुद्व युवा समूहले तीज नृत्य प्रतियोगिता गर्ने

बागलुङ/प्रबुद्व युवा समुहले हरितालिका तीजको अवसर पारेर विद्यालय स्तरीय खुला नृत्य प्रतियोगिता गर्ने भएको छ । आइतबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी गराइएको हो । २०७९ सालमा स्थापना भएको समूहले विभिन्न कार्यक्रम गर्दै आएकोमा तीज...

पाल्पोको लाखे पोखरामा प्रदर्शन गरिने

पोखरा/पाल्पाको ऐतिहासिक लाखे नाच पोखरामा यसवर्ष पनि अवलोकन गर्न पाइने भएको छ । सिटिजन फर्निचर आयोजना एवं पाल्पाली समाजको व्यवस्थापनमा यही साउन २६ गते न्यूरोडस्थित सिटिजन फर्निचर अगाडि देखाउने तयारी छ । पाल्पा र पोखराबीच...

आदिवासी चेतनाको उज्यालो यात्रा

आदिम वनस्पति सुगन्धले भरिएको थियो संसार, जहाँ पहिलो पाइला टेक्नेहरू थिए उनीहरू जसका हातमा समाधान थियो, जसका मनमा प्रकृतिको गीत गुञ्जन्थ्यो । विश्व इतिहासको खाकामा आदिवासी जातिहरूले श्रम, संस्कृति र अस्तित्वको रेखा कोरिरहे, तर उपनिवेशवाद, विस्तारवाद र नवसाम्राज्यवादका छायाँहरू उनीहरूको इतिहासलाई...

पोखरामा चलचित्र मोहरको प्रचारप्रसार

पोखरा/साउन २३ गतेबाट अल नेपाल रिलिज हुन लागेको नेपाली सिनेमा मोहरको प्रचारप्रसारका लागि आयोजित मोहर साँझ कार्यक्रम पोखराको पृथ्वीचोकमासम्पन्न भएको छ । कार्यक्रममा चलचित्रका मुख्य कलाकारहरुको उपस्थिति थियो । सिनेमामा युवापुस्ता र ग्रामिण परिवेशका दर्शकहरूलाई...

कथा : छोरो कसको ?

सोम सर कलेजका धेरै विद्यार्थीले मन पराउने शिक्षकमध्ये पर्नुहुन्छ। सकभर विद्यार्थीले गल्ती गर्दा पनि गाली गरेर वा थर्काएर भन्दा पनि शिष्ट भाषामा विभिन्न उदाहरण प्रस्तुत गरेर सम्झाउने गर्नुहुन्छ। हुन त पछिल्लो समय अधिकांश शिक्षकहरूलाई विद्यार्थीसँग...

चित्र कोर्दै नगेन

पोखरा /नेपालका विभिन्न ठाँऊमा पुगेर चित्रकला सिर्जना गर्ने क्रममा प्राज्ञ नगेन सिंह ठकुरीले मुस्ताङ जिल्लाको मार्फामा पुगेर आफ्नो क्यानभासमा थकाली जातिको भगवान ऋषि गुम्बा उतारेका छन् । उनी नेपाल कलायात्राको क्रममा विभिन्न ठाउँमा पुगेर क्यानभासमा...

…र, ऊ पनि गइ !

प्रिय आकु, म यता सन्चै छु, तिमी पनि सन्चै छौ नि ? एक्कासी पत्र देख्दा तिमी छक्क परौली ! अन्यथा नमान ल । बोल्न नसकिएको भावनालाई आज म शब्दमा उतार्दै छु । यो पत्र तिमीलाई...

‘विधवा नारी’को प्रदर्शन हुँदै

पोखरा/सामाजिक यथार्थ र महिलाको पीडामा आधारित लघु चलचित्र ‘विधवा नारी’ आउँदो शुक्रबार सार्वजनिक हुँदैछ । चलचित्रमा विधवा महिलाले समाजबाट भोग्नुपरेको पीडा, भेदभाव र मानसिक संघर्षलाई यथार्थ ढंगले प्रस्तुत गरिएको निर्माण पक्षको दाबी छ । चलचित्रको...

-->