आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

शनिबार पोखरामा मेक्सम गौडेलको ‘स्ट्यान्ड अप कमेडी’

पोखरा/ टेलिभिजन कार्यक्रम कमेडी च्याम्पियनबाट चर्चामा आएका विष्णुप्रसाद गौडेल उर्फ मेक्सम गौडेल बैशाख २३ गते शनिबार पोखरामा आफ्नो प्रस्तुतिको लागि आउने भएका छन् । पोखरा सभागृह हलमा दिउँसो २ बजेबाट सुरु हुने सातौं पोखरा...

सिन्दुरको खेल

समयको चक्रसँगै जीवनमा नयाँ नाता अनि मोड आउने रहेछ। जीवनमा सधैं केही उदाहरणीय काम गरेर देखाउँछु भन्ने ठूलो धोको बोकेर हिँडें। केटा र केटी सधैं समान हुन् भन्ने भावना ममा व्याप्त थियो। कसैले त केटी हो,...

कथा : गरीब

भद्रभलादमीले कुरा बुझे तर कसले पूँजीपतिको विपक्षमा, गरीबको पक्ष लागेर आफूलाई पूँजीपतिको शत्रु बनाउने ? सबै चुपचाप बने । “हजुर दुई महिनाको भाका पाउँ ! भदौ महिनामा मकै भाँचेपछि सबै चुक्ति पारेर बुझाउँला ।” “भाका !...

गण्डकी प्रज्ञा प्रतिष्ठानले स्थापना दिवस मनाउदै

पोखरा/ गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित हुने भएका छन् । गण्डकी प्रज्ञा प्रतिष्ठानले दोस्रो वार्षिकोत्सवको अवसरमा उनीहरुलाई सम्मान गर्न लागेको हो । यसरी सम्मानित हुनेहरुमा गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट कास्कीका...

झलकमान गन्धर्वको ८८ औं जन्मजयन्ती मनाईयो

पोखरा/ वरिष्ठ लोक गायक स्वर्गीय झलकमान गन्धर्वको ८८ औं जन्म जयन्ती पोखरामा मनाइएको छ । ग्रामीण क्षेत्रका लोक लयलाई टपक्क टिपेर त्यसमा स्वर तथा सारङ्गीको धुन भर्ने सर्जग गन्धर्वको बाटुलेचौरमा रहेको शालिकमा माल्यार्पण गरी...

सारङ्गी वादन प्रतियोगिता हुने

पोखरा/ पोखरामा झलकमान गन्धर्व सारङ्गी वादन प्रतियोगिता वैशाख १५ र १६ गते हुने भएको छ । नेपाल गन्धर्व समुदाय विकास केन्द्र पोखरा १६ र झलकमान गन्धर्व सारङ्गी पाठशालाले उक्त कार्यक्रम गर्न लागेको हो ।...

लोक दोहोरी प्रतिष्ठानमा आर्थिक अनियमितता छ : घनश्याम रिजाल

पोखरा/लोक दोहोरी गीत प्रतिष्ठानमा आर्थिक अनियमितता भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय सचिव घनश्याम रिजालले दावी गरेका छन् । शनिबार पोखरामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिले...

नाटक ‘उर्वशी सूक्त’ मञ्चन तयारी पूरा

पोखरा / नारी शक्तिलाई केन्द्रमा राखेर बुनिएको नाटक ‘उर्वशी सूक्त’ मञ्चन तयारी पूरा भएको छ । पोखरा थिएटरको प्रस्तुतिमा तयार हुने यो नाटक नेपाली नयाँ वर्षको अवसरमा आगामी बैशाख १ गतेबाट ९ गतेसम्म मञ्चन...

पोखरामा राजकुमार बगर एकल गीत वाचन कार्यक्रम

पोखरा /गीत लेखन सजिलो छैन । यसको लागि निकै मेहनत गर्नुपर्छ । लामो समय घोत्लिनुपर्छ । शब्दहरु सिर्जना गर्नुपर्छ । लयमा ढाल्नुपर्छ । गीत तयार भएर गायक गायिकाको हातमा पुग्छ । संगीतकारले त्यसमा धुन...

सडकमा कविता

पोखरा/ जरोटुप्पो संरक्षण साहित्य समाजले वर्तमानमा देखिएका वेथितिका विरुद्धको खबरदारीसहितका सडक कविता वाचन कार्यक्रम आयोजना गरेको छ । शनिबार पोखराको पृथ्वीचोकको सडकमा मान्छेको मुख थुन्न हुँदैन शीर्षकमा कविता वाचन गरिएको जरोटुप्पो संरक्षण साहित्य समाज...

-->