शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

उत्पादन र विकासमा ब्याजदरको असर

  मेरा एकजना मित्र भर्खरै अमेरिकाबाट केही समयका लागि नेपाल आएका छन् । आउँदा १५ हजार डलर कार्डबाट प्रयोग गरेको सुनाए । त्यो मेरो ऋण नै हो । एक÷दुई वर्ष खासै ब्याज तिर्नुपर्दैन । महिनाको...

नेकपामा असन्तुष्ट समूहले बुझायो फरक मत (पूर्णपाठ सहित)

काठमाडौं, १२ फागुन – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विघटित कार्यदलका असन्तुष्ट समूहले फरक मतसहितको प्रतिवेदन बुझाएको छ । म्याद थप गरी संगठनात्मक एकीकरण टुंग्याउने बहुसंख्यक सदस्य राय विपरित कार्यदल भंग गरिएको भन्दै असन्तुष्ट समूहले आइतबार पार्टी...

होमस्टेका लागि होस्टेमा हैँसे आबश्यक

नेपालको पर्यटन विकासमा करिब दुई दशकदेखि होमस्टे पर्यटनले महìवपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । सन् १९९७ मा स्याङ्जाको सिरुबारीबाट होमस्टे पर्यटन व्यवसाय शुरु भएको मानिन्छ । अहिले पूर्व ताप्लेजुङदेखि पश्चिम दार्चुलासम्म र उत्तरमा...

नेता कसरी महान् बन्छन् ? यस्ता छन सफलताका ११ सूत्र !

बागलुङ, ८ फागुन कुशल सञ्चार कलाबिना महान नेता बन्नु असंभव छ। विश्वभर पढाइ हुने शिक्षाका आधारमा यस्ता कुशल वक्ता भेटिएलान् भनेर कमै आशा गर्न सकिन्छ। सञ्चार शिक्षाको कक्षामा व्याकरणका शब्दावली, पदावली, उपस्थिति, वितरणका तरिकाहरु सिकाइन्छन्। यस्तो...

अर्थतन्त्रमा कर छलीको दुष्प्रभाव

कर भनेको सभ्यातको सूचक र अर्थतन्त्रको आत्मा हो । असल सरकारले नगारिकलाई गुणस्तरीय सेवासुविधा दिने, हुने र नहुनेबीचको खाडल कम गर्ने र न्यून आय भएका व्यक्तिको हातमा सहजरूपमा आर्थिक साधन पु¥याउने चाहना राखेको हुन्छ...

पुनर्जन्म निश्चित छ ?

हिन्दुलगायत अन्य धर्म पनि पुनर्जन्ममा विश्वास गर्छन् तथापी प्रयोगशालामा प्रमाणित नभैसकेका कारण विज्ञानले यस विषयलाई पूर्णरूपमा सकारेको छैन । वास्तवमा पुनर्जन्म के हो ? पुनर्जन्मबारे भएका तथा हुँदै गरेका अध्ययन तथा अनुसन्धानका साथै मनोवैज्ञानिक,...

लोकतन्त्र र आवधिक निर्वाचन

लोकतन्त्र : देशको शासन व्यवस्थामा जनता आफैँ वा आफ्नो प्रतिनिधिमार्फत सहभागी हुने र निर्णय गर्न पाउने अधिकारसहितको शासन व्यवस्था लोकतन्त्र हो । लोकतन्त्रमा जनताले बोल्ने, लेख्ने, प्रकाशन गर्ने, प्रसारण गर्ने वा सूचना प्रवाह गर्ने, सभा...

विचित्रका नेपाली महिलाहरु

नेपाली समाजमा महिलासँग सम्बन्धित कुरा उठाउँदा पुरुष प्रधान समाजको कुरा सहजै आउँछ। पुरूष प्रधान समाजको कुरा यति उठ्छ कि, यो एउटा फितलो थेगो जस्तै भइदियो। तर, कुरोको चुरो यसैमा छ। जगलाई छोडेर घरको कुरा...

उपयुक्त चिन्तन गर्ने बेला हो यो

अहिले नेपालमा पूर्ण बहुमतको समर्थन प्राप्त सरकार छ । संविधानमा असहमति राख्ने विभिन्न प्रदेशीय दल अनि यो व्यवस्था नै बेठीक छ भन्ने क्रान्तिकारी दल पनि मौन बसेको बेला छ । यो बेलामा सरकारले गर्नुपर्ने...

नयाँ युगको पहिलो सरकार !

मेरिकी स्वतन्त्रता सङ्ग्राम, फ्रान्सेली राज्य क्रान्ति, रुसी (अक्टोबर) समाजवादी क्रान्ति, भारतीय स्वतन्त्रता सङ्ग्राम, चिनियाँ क्रान्ति संसारभर भएका क्रान्ति र परिवर्तनका प्रेरक मानिन्छन् । यिनै क्रान्ति, विद्रोह र परिवर्तनका प्रभावले छिमेकी देशमा युगान्तकारी उथलपुथल भए...

-->