शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

के अखबार मर्दैछन् ?

दुर्ईवर्ष अघि म अमेरिकाको न्युयोर्कमा रहेका बेला त्यहाँको एक प्रमुख दैनिक अखबार न्युयोर्क टाइम्समा पढेको एक लेखको शीर्षक थियो यो । त्यो आलेखमा लेखकको धारणा थियो–अब संसारबाट अखबारहरु मर्दैछन् । लेखकको नाम अहिले बिर्सिँएँ...

अखण्डताको विरोध, अपराधीकरणको समर्थन ?

फागुन २४ को एउटा आश्चर्यजनक सकारात्मक घोषणाले घरेलु राजनीति तरङ्गित थियो । फागुन २८ को अर्को आकस्मिक निर्णयले शक्तिशाली कम्पन नै ल्यायो । पहिलो घोषणा अप्रत्यासित, दोस्रो अपेक्षित । सरकारले सीके (चन्द्रकान्त) राउतको मूलधारको...

चूनौती र अवसरकाबीच ढोरपाटनको पोखरा यात्रा

देशको सुदुर कुनामा रहेको सूचनाको संवाहक कटुवाल ढोरपाटन दैनिक सोह्र वर्षमा यात्रारत छ । हजारौं दुःखका पहाड चढेर नागरिकको सूचना प्राप्तिको अधिकारको लागि ढोरपाटनले स्थापित गरेको पिरामिड त्यो मोफसलको पगरी गुथेर जीवनको आयामलाई कर्मकाण्डी...

पन्ध्रौं पञ्चवर्षीय योजनाको सार

वर्तमान सरकारका कामको विरोध गर्नु व्यर्थ हो । कुनै सरकारले गर्न नसकेको वा गर्न नचाहेको काम यो सरकारले गरेर देखाइरहेको छ । त्यो काम भनेको भारतवेष्टित नेपाललाई स्वतन्त्र बनाउनु र अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो परिचय...

ओहो, माछापुच्छ्रे पनि डराउने !

मेरो बाल्यकाल देखिकै पोखरा कौतुहलको बिषय थियो । पोखरामा अनेक देख्न पाईन्छ, सुनेको थिएँ । रेडियोमा धौलागिरी र माछापुच्छ्रे जोडेर कुमार बस्नेतले गाएको गीतले गर्दा पोखराबाट माछाको पुच्छर जस्तो हिमाल हेर्ने रहर मनमा गडेको...

मूलधारको राजनीतिमा अवतरण

सीके राउतको नामले चर्चित डा. चन्द्रकान्त राउत २०६९ सालको जेठ ८ गतेदेखि ‘स्वतन्त्र मधेश’ को नारा लिएर तराईमा विखण्डनवादी राजनीतिक गतिविधि गर्दै आउनुभएको थियो । उहाँका यस्ता गतिविधिलाई उपयोग गर्दै कुत्सित मनशाय बोकेका कतिपय...

पृथकततावादको परित्याग: राष्ट्रिय सुरक्षा चुनौतिको समाधान

सरकारसँगको संझौतापश्चात् आशा, उत्साह र परिवर्तनकारी व्यवहारको अपेक्षा गरिरहेको सिंगो देशलाई आक्रोसित बनाउँदै डा.चन्द्रकान्त(सिके) राउतले आफ्नो उपस्थितिमा जनकपुरमा प्रदर्शन गरेको उत्ताउलो गतिविधिप्रति संसारको ध्यानाकर्षण भएको छ । तथाकथित ‘स्वतन्त्र मधेस’ हिन्दी भाषामा नाराबाजी, नेपालको...

मूर्ति पुज्नुभन्दा मर्का बुझ्नु राम्रो

विवाहको मौसम छ । लगन पनि धेरै नै छन् । धेरै जोडी विवाह बन्धनमा बाँधिन्छन् । जोडी खोज्ने र रोज्ने विषयमा वरपक्ष हावी हुने र बधुपक्षको हुर्मत लिने चलन कायम छ अझै । महिलालाई...

घुँडाको शल्यक्रिया अर्थोस्कोपी

अर्थोस्कोपी एउटा शल्यक्रिया विधि हो, जुन विधिबाट अर्थोपेडिक शल्यचिकित्सकले जोर्नीभित्रको समस्या पत्ता लगाउने र उक्त समस्याको उपचार गर्छन् । यो अर्थोस्कोपी भन्ने शब्द ग्रीक भाषाको दुई शब्द आर्थो (जोर्नी) र स्कोपिन् (हेर्ने) मिलेर बनेको...

जनताको जनवादलाई बुझेर अगाडि बढ्ने कि पतन वा समाप्ति रोज्ने ?

नेपालको राजनीतिक आन्दोलनको इतिहासमा एउटा विशेष दिन हो, २१ फागुन। यो दिनले चरम दमन, स्वेच्छाचारी थितिहिनताको परकाष्टा कस्तो हुन्छ भन्ने प्रतिविम्बित गर्छ। साथै यो दिनले तानाशाही विरोधी आन्दोलन कस्तो हुन्छ, कसरी जान्छ, कति साहसिक...

-->