शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

एक हजार तिर्नुस् सडक कब्जा गर्नुस् !

अहिले देशमा कुन व्यबस्था छ भनेर सोध्ने हो भने सारा नेपालीको उत्तर हुन्छ,‘ अहिले नेपालमा लोकतन्त्र छ ।’ हो ,अहिले देशमा संघीय गणतन्त्र नै आइसकेको छ । लोकतन्त्रमा जसले जे गर्छु भन्यो त्यो गर्ने छुट छ...

पातालमुखि माछापुच्छ्रेले भनिन् – खोजे के भेटिन्न !

पोखराको पृथ्वीचोकमा रहेका पूज्य पृथ्वीनारयण शाहको सालिकको खोजीगर्दै म तालबारही मन्दिरमा पुगेको थिएँ । तालबाराही परिसरको डिलमा बसेर हेर्दा दुईटा माछापुछ्रे हिमाल देखेको थिएँ । एउटा आकाशमुखी र अर्को पातालमुखी । आकाशमुखी यहाँबाट निकै...

मधेस राजनीतिको मनोविज्ञान

गएको फागुन महिना राजनीतिक दृष्टिले निकै चर्चामा रह्यो । राष्ट्रिय जनता पार्टीका रेशम चौधरीलाई अदालतले जन्मकैद ठहर गरेसँगै राजपाले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लियो । छुट्टै मधेश राज्य हुनुपर्छ भन्दै...

राष्ट्र : राजनीति र जनता बीचकाे जीवन्त सम्बन्ध

मानव समाजमा जति पनि पेशाहरू छन्, राजनीति ती सबैभन्दा अधिक कठिन, ज्यादै जाेखिमपूर्ण र सम्वेदनशील सेवा मुलक पेशा हाे । सानाे हृदयले राजनीति चल्दैन र चल्याे भने पनि त्यस्ताे राजनीति धेरै दिन टिक्दैन् । राजनीतिकाे...

कठै मेराे नेपाली समाज ! 

हिजो २१ मार्च, जातीय उत्पीडा बिरुद्धकाे दिबस ! यति बेला मेरा मानसपटलमा २०२० काे मुलुकी ऐन हुँदै आज सम्मकाे नेपाली कानुन र चित्रमा देखिएका फाेटाे र मैले भाेग्ने आजसम्मकाे नेपाली समाजकाे ब्यबहारले एउटै हाे केही...

२१ मार्चः दलित आन्दोलन र हाम्रो दायित्व

पृष्ठभूमी विश्वस्तरमा हरेक वर्ष अन्तरास्ट्रिय रंगभेद तथा जातिय भेदभाव उन्मुलन दिवसको रुपमा २१ मर्चलाई मनाउने गरिन्छ । सन् १९६० मार्च २१ का दिन दक्षिण अफ्रिकाको सार्पभेल बगरमा रंगभेद कानुन विरुद्र भएको एक शान्तिपूर्ण प्रदर्शनमाथि राज्य...

ढोरपाटन लक्षित पर्यटन आयोजना आवश्यकता

नेपालको एकमात्र शिकार आरक्षको रुपमा रहेको ढोरपाटन शिकार आरक्ष विभिन्न जिल्लाहरु, प्रदेशहरु, हिमशृंखलाहरु एवं विभिन्न राष्ट्रिय एवं अन्र्तराष्ट्रिय महत्वका पर्यटकीय स्थलहरुलाई रणनीतिक ढंगबाट जोड्ने महत्वपूर्ण पर्यटकीय क्षेत्र भएता पनि स्पष्ट पर्यटकीय गुरुयोजनाका साथ पर्यटन...

लाइन क्लियर गर्छन् न्यायाधिशहरु ।

पत्रकारिता पेशामा समाचार लेख्नु (एङगल क्लियर गर्नु) पूर्व दृष्टीकोण बनाउनु हुदैन भन्ने मान्यता छ । समाचारलाई पक्ष या बिपक्षको बनाईनु हुदैन । तथ्य र प्रमाणको आधारमा लेख्नु पर्छ भन्ने बिश्वब्यापी सिद्धान्त छ । त्यसरी...

गण्डकी प्रदेशको यात्रामा ढोरपाटन

बागलुङबाट प्रकाशित हुने ढोरपाटन राष्ट्रिय दैनिकले प्रकाशनको १६ बर्षपछि गण्डकी प्रदेशको राजधानी पोखराबाट आफ्नो प्रकाशनको सुरूवात गरेको छ । यसको लागि पत्रिका परिवारलाई धन्यवाद दिन चाहन्छु । पत्रिकाका सम्पादक भाई हरिनारायण गौतमले पत्रिकाको जिम्मेवारी...

बेलैमा यौन शिक्षा

गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार जस्तै यौन पनि जीवनमा नभई विषय हो । यति आवश्यक विषयका बारे हाम्रो समाजमा अपेक्षित चर्चा भने हुने गरेको छैन । प्रायः मानिस यसबारे कुरा गर्न सहज हुन्नन् । समाजमा यसको...

-->