आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

प्रदीप खड्का स्टारर ‘लभ स्टेसन’को ट्रेलर सार्वजनिक (भिडियो)

प्रदीप खड्का स्टारर ‘लभ स्टेसन’को ट्रेलर सार्वजनिक (भिडियो)


  • Dhorpatan News
  • फाल्गुन २२ २०७५, बुधबार

प्रदीप खड्का स्टारर फिल्म ‘लभ स्टेसन’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ।  लिलीबिली जोडी प्रदीप खड्का र जसिता गुरुङको मुख्य भूमिका रहेको फिल्मको ट्रेलर पनि यिनै दुईको प्रेमको वरिपरि घुमेको छ। चैत २२ गेतलाई प्रदर्शन मिति तोकिएको फिल्मको पोस्टर केही दिनअघि सार्वजनिक गरिएको थियो। मंगलबार सार्वजनिक गरिएको ट्रेलरमा प्रदीप जसिताबीचको प्रेमको आरोहरअवरोहलाई मुख्य रुपमा देखाइएको छ। फिल्ममा पदीप र जसिताका अलावा रमेश बुढाथोकी, सिरु विष्ट, रवि डंगोल, प्रिया रिजाल, प्रकाश शाह लगायतका कलाकारको अभिनय रहेको छ। फिल्मको निर्देशन उज्वल घिमिरेले गरेका छन्।
हेरौँ ट्रेलर :

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->