बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

प्रदेशीको पीडा : ‘कानूनको भरमा’

प्रदेशीको पीडा : ‘कानूनको भरमा’


  • Dhorpatan News
  • फाल्गुन २५ २०७५, शनिबार

पोखरा, २५ फागुन – गायिका सरस्वती लामिछाने र गायक नवीन विश्वकर्माको स्वरमा प्रदेशीको पीडालाई समेटिएको गीत ‘कानूनको भरमा’ सार्वजनिक भएको छ। गीतमा प्रदेशीका नेपालीले त्यहाँ कामका क्रममा भोग्नुुपर्ने पीडालाई एक समेटिएको छ भने प्रदेशिनेका घरपरिवारमा पर्ने पीडालाई अर्कातर्फ प्रस्तुत गरिएको छ। महेन्द्र विश्वकर्माको शब्द रहेको प्रस्थतुत दोहोरी गीतमा लय भने गायक नवीनकै र तारानाथ आचार्यको एरेन्ज रहेको छ। गीतको म्युजिक भिडियोमा सञ्चिता शाही र प्रेम पौडेलको अभिनय रहेको छ। भिडियोको निर्देशन कुमार केसीले गरेका छन् भने छायाँकन गणेश सापकोटा र सम्पादन विजय तिखातरीले गरेका छन्।
हेरौँ भिडियो :

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->