आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

‘नाई नभन्नु ल ५’ युट्युबमा (भिडियोसहित)

‘नाई नभन्नु ल ५’ युट्युबमा (भिडियोसहित)


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २५ २०७६, शनिबार

काठमाडौं ,२५ जेठ – ‘नाई नभन्नु ल’ चलचित्रको पाँचौं सिरिज युट्युबमा सार्वजनिक भएको छ । २०७५ को नयाँ वर्ष प्रदर्शनमा आएको चलचित्र शुक्रबार दिउँसो युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

विकासराज आचार्यको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, अभिषेक नेपाल, अनुराग रेग्मी, सेड्रिना शर्मा लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->