मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

पोखरामा कोरोना पोजेटिभ भेटिएको छैन : स्वास्थ्य मन्त्रालय

पोखरामा कोरोना पोजेटिभ भेटिएको छैन : स्वास्थ्य मन्त्रालय


  • Dhorpatan News
  • चैत्र २१ २०७६, शुक्रबार

काठमाडौं, २१ चैत– स्वास्थ्य मन्त्रालयले पोखराको ल्याबमा कोरोना पोजेटिभ नभेटिएको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबार दिउँसो यसबारेमा जानकारी दिएका हुन् । उनले मन्त्रालयमा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै पोखरामा कोरोना पोजेटिभ नभेटिएको जानकारी दिए । अहिलेसम्म पोखरामा कोरोना पोजेटिभ भेटिएको छैन, नयाँ ल्याब भएकाले सुरुमा केही गडबडी हुन सक्छु, उनले भने, त्यसैले त्यहाँ गरिएको परीक्षणको पुनः परीक्षण गर्नुपर्ने हुन्छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->