सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

र्‍यापिड टेष्टमा पोजेटिभ देखिएकी पोखराकी महिलाको पिसिआर रिपोर्ट नेगेटिभ आयो

र्‍यापिड टेष्टमा पोजेटिभ देखिएकी पोखराकी महिलाको पिसिआर रिपोर्ट नेगेटिभ आयो


  • ढोरपाटन संवाददाता
  • बैशाख ३ २०७७, बुधबार

पाेखरा, ३ बैशाख – र्‍यापिड टेष्टमा कोरोना पोजेटिभ देखिएकी पोखराकी महिलाको पिसिआर रिपोर्ट नेगेटिभ देखिएको छ । २७ दिनअघि दुबईबाट फर्किएकी ५५ वर्षीया महिलामा बुधबार  र्‍यापिड टेष्ट गर्दा कोरोना पोजेटिभ भेटिएको थियो । ती महिला पोखरा- १२ ढिकालेथरकी हुन् । स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको थप परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->