आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

मनिपाल अस्पतालमा उपचाररत संक्रमितको मृत्यु

मनिपाल अस्पतालमा उपचाररत संक्रमितको मृत्यु

गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।


  • ढोरपाटन संवाददाता
  • भाद्र ३० २०७७, मंगलबार

पोखरा, ३० भदौ– गण्डकी प्रदेशमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखराको मनिपाल शिक्षण अस्पतालमा उपचाररत ७० बर्षिय पुरुषको मृत्यु भएको हो । उनी पोखरा महानगरपालिका–९ का स्थाई बासिन्दा हुन् । भदौ २५ मा अस्पताल भर्ना भएका ती वृद्धमा भदौ २८ मा कोरोना पुष्टि भएको थियो । उनको सोमबार राति ११ः२० बजे मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनी क्यान्सरका बिरामी थिए । यो सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->