आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

१ हजार ५ सय ३९ नयाँ सक्रमित

१ हजार ५ सय ३९ नयाँ सक्रमित

छिल्लो २४ घण्टामा थप एक हजार ६८ जना कोरोना संक्रमण मुक्त भएका छन् ।


  • ढोरपाटन संवाददाता
  • भाद्र ३१ २०७७, बुधबार

काठमाण्डौ, ३१ भदौ–बितेको २४ घण्टामा देशका विभिन्‍न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप १५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसबारे नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । हाल देशभरमा १५ हजार ३९३ सक्रिय संक्रमित छन् । यस्तै, पछिल्लो २४ घण्टामा थप एक हजार ६८ जना कोरोना संक्रमण मुक्त भएका छन् । कुल डिस्चार्ज हुनेको संख्या ४० हजार ६३८ पुगेको छ । यो संख्या कुल संक्रमितको ७१ दशमलव पाँच प्रतिशत रहेको पनि गौतमले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->