सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

बागलुङमा पहिलोपटक जिल्ला बार गठन, अध्यक्षमा सुजाता रिजाल

बागलुङमा पहिलोपटक जिल्ला बार गठन, अध्यक्षमा सुजाता रिजाल


  • ढोरपाटन संवाददाता
  • असोज ३० २०७७, शुक्रबार

बागलुङ, ३० असोज– पहिलो पटक बागलुङ जिल्ला बार एसोसिएसन गठन भएको छ । बागलुङमा यस अघि पुनरावेदन अदालत रहेको र अहिलेपनि उच्च अदालतको इजलास भएकोले जिल्ला बार थिएन । अहिले सम्म उच्च अदालत वार एसोसिएसन संचालनमा छ ।
नवगठित बारमा सुजाता रिजाल अध्यक्ष छिन् । उपाध्यक्षमा नितेस सिंगक लिम्बु, सचिव बिजय तिमिल्सिना, उपसचिव सुस्मा रोकाहा र कोषाध्क्षमा श्याम केसी छन् । नेपाल बार एसोसिएसन केन्द्रीय कार्यालयमा १३८ नम्बरको दर्ता भइ उक्त समितिले स्वीकृतिकालागि माग गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->