शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

लागुऔषधका दोषी पक्राउ

लागुऔषधका दोषी पक्राउ


  • ढोरपाटन संवाददाता
  • मंसिर २० २०७७, शनिबार

पोखरा, २० मंसिर– लागुऔषध मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्ति पक्राउ परेकाछन् । कास्की प्रहरीका अनुसार पक्राउ पर्नेमा बागलुङको ढोरपाटन घर भई पर्वतको कुस्मा बस्ने २४ वर्षीय गोकुल गुरुङ रहेका छन् । उनलाई कास्की जिल्ला अदालतले २०७५ सालमा लागुऔषध मुद्दामा २ वर्ष कैद र १ लाख जरिवाना गर्ने फैसला गरेको थियो । यसैगरि प्रहरीले लागुऔषध मुद्दाकै दोषी म्याग्दीको भकिम्ले घर भई हाल पोखराको नदीपुर बस्ने २८ वर्षीय खगराज पुनलाई पनि पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->