शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

लेखनाथ सामुदायीकमा लामिछाने

लेखनाथ सामुदायीकमा लामिछाने


  • ढोरपाटन संवाददाता
  • मंसिर २९ २०७७, सोमबार

पोखरा, २९ मंसिर– लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवाको सातौ अधिवेशनले त्रिलोचन लामिछानेको अध्यक्षतमा १३ सदस्यीय नयाँ नेतृत्वको चयन गरेको छ । समितिको उपाध्यक्षमा लक्ष्मीप्रसाद ढुंगाना, सचिवमा कृष्ण प्रसाद अधिकारी, सहसचिवमा कमल बस्ताकोटी र कोषाध्यक्षमा गंगा खनाललाई सर्वसम्मत चयन गरेको हो ।

यसैगरी समितिको सदस्यमा सुरज जंग राणा, विनोद बहादुर थापा, शिब बहादुर रानाभाट, बुद्धिसागर पौडेल, बुद्धिमाया थापा मगर, राजु अधिकारी, दिपकनाथ भण्डारी र गणेश प्रसाद ढुंगाना निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक राममणि अधिकारीले जानकारी दिए । कोभिड १९ काबीच सुरक्षा सतर्कता अपनाउँदै शुक्रबार र शनिवार केन्द्रको चौधौं वार्षिक साधारण सभातथा सातौ अधिवेशन सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->