शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

चिन्ने खर्क सामुदायिक वनलाई अग्नि नियन्त्रण सामग्री वितरण

चिन्ने खर्क सामुदायिक वनलाई अग्नि नियन्त्रण सामग्री वितरण


  • ढोरपाटन संवाददाता
  • पुष २३ २०७७, बिहिबार
फाईल तस्विर

पोखरा, २३ पुस–वन डिभिजन कार्यालय कास्कीले कुर चिन्ने खर्क सामुदायिक वन उपभोक्ता समितिलाई अग्नि नियन्त्रण सम्बन्धित १५ थरी सामग्री दिएको छ । निमित्त डिभिजन वन अधिकृत शालिग्राम पराजुलीले पोखरा महानगरपालिका वडा नं. १६, १९ र २० का सक्रिय वन क्षेत्र अग्नि नियन्त्रण सञ्जालका संयोजक जीतबहादुर बस्नेतलाई ती सामग्री दिएका हुन् ।
कुरखर्क सामुदायिक वन उपभोक्ता समितिका सदस्यहरुलाई सिताके च्याउ सम्बन्धित तालिम पनि संचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->