शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

कुकुरहरुको निःशुल्क वन्ध्याकरण

कुकुरहरुको निःशुल्क वन्ध्याकरण


  • ढोरपाटन संवाददाता
  • माघ १६ २०७७, शुक्रबार

पोखरा, १६ माघ– भेटेरीनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र कास्कीले सामुदायिक तथा घर पालुवा कुकुरमा निशुल्क बन्ध्याकरण तथा रेविज रोगविरुद्ध खोप कार्यक्रम सम्पन्न गरेको छ । केन्द्रको आयोजनामा सोमबार र मंगलबार दुई दिनसम्म चलेको शिविरमा २९ वटा पोथी र ७ वटा भाले कुकुरको बन्ध्याकरण गरिएको कार्यक्रम संयोजक डा. सपनालक्ष्मी घिमिरेले जानकारी दिइन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->