शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

ज्येष्ठ नागरिकलाई तीर्थयात्रा

ज्येष्ठ नागरिकलाई तीर्थयात्रा


  • ढोरपाटन सम्वाददाता
  • माघ २० २०७७, मंगलबार

पोखरा, २० माघ– पर्यटक यातायात सेवा सञ्चालन गर्दै आएको यात्री बस प्रालिले पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित श्री राधाकृष्ण बृद्धाश्रममा बस्दै आएका ज्येष्ठ नागरिकलाई देवघाटधाम तीर्थयात्रा गराएको छ ।
संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत स्थापनाको दोस्रो वर्षका अवसरमा बृद्धाश्रमका ज्येष्ठ नागरिकलाई तीर्थयात्रा गराएको संस्थाका अध्यक्ष सोमबहादुर थापाले जानकारी दिए । पर्यटकीय नगरी पोखराबाट सुविधासम्पन्न ७० वटा पर्यटक बसका साथै ४०० को सङ्ख्यामा सानो टाटा तथा मझौला बस दैनिक रुपमा सञ्चालन भैरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->