शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

अपाङ्गका लागि सहयोगी सामग्री ह्विलचियर वितरण

अपाङ्गका लागि सहयोगी सामग्री ह्विलचियर वितरण


  • ढोरपाटन सम्वाददाता
  • फाल्गुन १२ २०७७, बुधबार

पोखरा, १२ फागुन– जन्मजातै तथा बिभिन्न दुर्घटनाका कारण अपाङ्ग भएका व्यक्तिहरुका लागि हिडडुलसँगै जिविकोपार्जनमा सहयोग पु¥याउने लक्ष्यका साथ ह्विलचियर वितरण गरिएको छ ।
नेपाल अपाङ्ग समाज सेवा संङघ केन्द्रीय कार्यालय पोखराद्धारा नेपाल अपाङ्ग पुनःस्थापना समाज काठमाण्डौको सहयोगमा १२ जना अपाङ्गता भएका व्यक्तिलाई निशुल्करुपमा ह्विलचियर वितरण गरिएको हो ।
नेपाल अपाङ्ग पुनस्र्थापना समाज काठमाण्डौका केन्द्रीय उपाध्यक्ष सुमन भट्टराईले शारिरीक अपाङ्गता भएका व्यक्तिको लागि ह्विलचियर महत्वपूर्ण सहयोगी सामग्री भएको बताउँदै अमेरीकन संस्था लेटरडे साइन्ट च्यारिटिसको सहयोगमा ६२ जिल्लामा २० हजार भन्दा बढी ह्विलचियर निः शुल्क वितरण गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->