शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

बेगनासताल प्रवद्र्धन गर्न समूह

बेगनासताल प्रवद्र्धन गर्न समूह


  • ढोरपाटन सम्वाददाता
  • फाल्गुन २४ २०७७, सोमबार

पोखरा, २४ फागुन– बेगनासताल प्रवद्र्धन अभियान समूह गठन गरिएको छ । समूहको संयोजकमा रुपा गाउँपालिका अध्यक्ष नवराज ओझा रहेका छन् ।
तदर्थ समितिको सदस्यमा बुद्धिप्रसाद सुवेदी, महेश पौडेल, प्रकाश लामिछाने, रमेश बञ्जरा, केशव आचार्य, विनोद थापा, गोविन्द जलारी, हरि बहादुर थापा, सुरेन्द्रबाबु तिवारी, रामबहादुर रानाभाट, निराजन बराल, रोशन खनाल र नवराज सापकोटा रहेका छन् । यसैगरी अभियानको सल्लाहकारमा डाक्टर ईन्द्र तिवारी, डिल्लीरमण तिवारी, कृष्णप्रसाद ढुंगाना, धु्रवनाथ अधिकारी र दुर्गाप्रसाद अधिकारी रहेका छन् । हामी र हाम्रो शान, बेगनासताल हाम्रो आँगन भन्ने नारामा टेकेर सो समूहले काम गर्नेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->