सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

एमालेका लुम्बिनी प्रदेशसभा सदस्य डाँगीले दिए राजीनामा

एमालेका लुम्बिनी प्रदेशसभा सदस्य डाँगीले दिए राजीनामा


  • ढोरपाटन संवाददाता
  • बैशाख २२ २०७८, बुधबार

बुटवल, २२ वैशाख – लुम्बिनीमा नेकपा एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिएका छन् । दाङ २ (ख) बाट प्रत्यक्ष निर्वाचित डाँगीले बुधबार प्रदेशसभाका सभामुखलाई राजीनामा पत्र बुझाएका हुन् । १९ गते एमाले संसदीय दलको बैठकमा अनुपस्थित डाँगीले राजीनामा पत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीका साथै प्रदेश सरकारप्रति असन्तुष्टि जनाएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->