शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

एउटै गाउँका २७ जनामा कोरोना संक्रमण

एउटै गाउँका २७ जनामा कोरोना संक्रमण


  • ढोरपाटन सम्वाददाता
  • जेष्ठ २ २०७८, आइतबार

बागलुङ, २ जेठ– बागलुङको काठेखोला गाउँपालिका ३ धम्जामा एउटै गाउँका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धौलागिरी अस्पतालमा गरीएको परीक्षणमा उनीहरुमा संक्रमण रहेको पुष्टि भएको हो । धम्जाका ४१ जनाको स्वाब संकलन गरिएको थियो । जसमध्ये पनि ३६ जनाको परीक्षण गरिएकोमा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको काठेखोला गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख रामचन्द्र लामाले बताए । अन्य पाँच जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->