पोखरा/ नेपाल ठकुरी महिला परिवारकोे ११ औं साधारण सभा तथा पाँचौ अधिवेशनले सरस्वती हमालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चुनेको छ ।
समितिको प्रथम उपाध्यक्षमा आशा सेन, द्धितीय उपाध्यक्षमा लक्ष्मी शाही, सचिव लक्ष्मी खाँण हमाल, कोषाध्यक्ष नितु शाही, सहसचिवमासम्झना हमाल, सह कोषाध्यक्ष पुनम मल्ल , शुष्मा मल्ल, स्वफी खाँण, सरस्वती सेन, कौशिला शाही, मैना सेन छन् ।





