शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

दैनिक रेकर्ड ब्रेक: १२ हजार ३३८ जनामा कोरोना संक्रमण

दैनिक रेकर्ड ब्रेक: १२ हजार ३३८ जनामा कोरोना संक्रमण


  • ढोरपाटन संवाददाता
  • माघ ६ २०७८, बिहिबार

पोखरा – पछिल्लो २४ घण्टामा १२ हजार ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। २७ हजार ४९७ जनामा परीक्षण गर्दा साे संख्यामा संक्रमित फेला परेका हुन्।

आज ४ जनाकाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। याे सहित हालसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ११ हजार ६३२ पुगेकाे छ।

यस्तै आज ६४९ जना काेराेना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार देशभर ५७ हजार ३२८ जना सक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->