पोखरा/१ लाख ४३ हजार २ सय २६ मत खसेको पोखरा महानगरपालिकामा ९० हजार मत गणना सम्पन्न भएको छ ।
शनिबार साझँसम्म कुल ९० हजार ५ सय ६१ मत गणना सम्पन्न भएको हो । उक्त मत गणना हुँदासम्म गठबन्धनका धनराज आचार्यको अग्रता कायमै रहेको छ ।
धनराजले ३६ हजार ४ सय २६ मत प्राप्त गर्दा एमालेका ३३ हजार १ सय ३ मत प्राप्त गरे । यस्तै उपमेयरमा एमालेकी मञ्जु गुरुङले अग्रता लिएकी छिन् ।
उनले ३७ हजार ७ सय १६ मत प्राप्त गर्दा गठबन्धनकी कोपिला रानाभाटले ३६ हजार ८ सय ८४ मत प्राप्त गरिन् ।
९०५१६ मत गणना हुँदा मेयरमा कस्ले कति पाए ः
धनराज आचार्य गठबन्धन (कलम)– ३६४२६
कृष्ण थापा एमाले (सूर्य)–३३१०३
शंकर खराल राप्रपा (हलो)–४१०६
गणेश पौडेल स्वतन्त्र (लौरो)–२४०९
शुसिला केसी अधिकारी विवेकसिल साझा (तराजु) –२८२
प्रेमप्रसाद गुरुङ मंगोल नेसनल अर्गनाइजेसन (कुखुराको भाले) –३७१
मुना बानियाँ अमुल परिवर्तन मसिया पार्टी नेपाल (हृदय)– ९८
संजय तिमिल्सिना मौलिक जरोकिलो पार्टी ( किबोर्ड सहितको कम्प्युटर )–४२
किसान सिंह गुरुङ स्वतन्त्र (पुतली) –९५
सुनिल बहादुर कोइराला स्वतन्त्र (हास) –२३
मुक्तिनाथ सुवेदी नेपाली जनता दल (चक्का पांग्रा) – ७२
भोजराज खनाल सचेत नेपाली पार्टी (सिंह) –३७
नवराज बास्तोला स्वतन्त्र (आँप) –३५
रामराज अधिकारी स्वतन्त्र (खरायो) –८१
अनिल कुमार राई संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी (दापसहितको खुकुरी) –२२
आशिष थापा उन्नत लोकतन्त्र पार्टी ( खुल्ला पुस्तक )–५७
शरण सिंह मोक्तान जनमत पार्टी (लाउड स्पीकर )–२४
गोविन्द प्रसाद शर्मा नेकपा समाजवादी (कार) –९
भोजराज त्रिपाठी नेकपा माओवादी समाजवाद (महिला पुरुष)–१४
दिलबहादुर गुरुङ स्वतन्त्र (गुलाबको फुल)– २८
विमल बहादुर कार्की (भुइकटर)– ९
सृर्जना देवी रिजाल कार्की राष्ट्रिय नागरिक पार्टी (चंगा)–५
रनबहादुर दमै देशभक्त समाज बाह्रसिगे (जरायो) – २
उपमेयर उम्मेदवारले पाएको मत
कोपिला रानाभाट नेपाली कांग्रेस (रुख) –३६८८४
मञ्जुदेवी गुरुङ नेकपा एमाले (सूर्य) –३७७१६
रञ्जना सेन रन्जु राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा (हलो) –३९८६
माधव भण्डारी विवेकशील साझा पार्टी (तराजु)–२११
पदम बहादुर गुरुङ आमुल परिवर्तन मसिहा पार्टी नेपाल (हृदय)–९२
सोनी परियार सचेत नेपाली पार्टी (सिंह)–२६
शितला थापा नेकपा समाजवादी (कार)–१५
सोम माया वि.क स्वतन्त्र (पुतली)–३०





