शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

जन्मदिनको अवसरमा मानवसेवा आश्रममा खाद्यन्न वितरण

जन्मदिनको अवसरमा मानवसेवा आश्रममा खाद्यन्न वितरण


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ९ २०७९, सोमबार

बागलुङ/जन्मदिनको अवसरमा हुँने फजुल खर्च कम गर्दै बागलुङ नगरपालिका वडा नम्बर ८ सिगाना निवासी गोविन्द प्रसाद गौतमले मानव सेवा आश्रमलाई खाद्यन्न सहयोग गरेका छन् ।
आफ्नो ६५ औं जन्मदिनको अवसरमा मानव सेवा आश्रम बागलुङ शाखामा पुगेर उनले खाद्यन्न हस्तान्तरण गरेका हुन् ।

दाताको भरमा चल्दै आएको आश्रमलाई गौतमले दुई बोरा चामल, एक कार्टुन तेल, दाल, आटा, चाउचाउ र तरकारी आश्रमका संयोजक विपना तामाङलाई हस्तान्तरण गरे । उनले आश्रमका सहयोगा पेक्षीहरुलाई दैनिक जीवन यापनमा सहयोग पु¥याउनका लागि १० हजार बराबरको आद्यन्न सामाग्री हस्तान्तरण गरेका हुन्े ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै गौतमले जन्मदिनको अवसरमा आफ्ना दिवंगत आमा बुबाको संझनामा स्वरुप खाद्यन्न सहयो गरेको बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->