शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

कास्की–३ ‘क’ मा नेकपा एमालेका गणेश गुरुङ विजयी

कास्की–३ ‘क’ मा नेकपा एमालेका गणेश गुरुङ विजयी


  • ढोरपाटन संवाददाता
  • मंसिर ७ २०७९, बुधबार

पोखरा/ कास्की ३ क मा गण्डकी प्रदेशसभा सदस्यमा नेपका एमालेका गणेश गुरुङ विजय भएका छन् । उनले सत्ता गठबन्धनका नेकपा माओवादीका उमेद्वार दुर्गादत्त भण्डारीलाई ४ हजार ८ सय ११ मतले पछि मार्दै विजयी भए । गुरुङले १४ हजार ४ सय ७३ मत ल्याउदा भण्डारीले ९ जहार ६ सय ६२ मत प्राप्त गरे । राप्रपाका केदारनाथ पौडेलले ३ हजार ६ सय ९७ मत प्राप्त गरे ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका– ७, धम्पुसका बासिन्दा हुन् । उनी विद्यार्थी राजनीतिबाट सक्रिय भएका थिए । २०६९ सालमा पहिचानका राजनीति भन्दै संघिय समाजबादीमा गएका थिए । उनी गत फागुन १३ गते एमालेमा फर्किएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->