शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

कास्की-२ ‘ख’ बाट नेपाली कांग्रेसका विन्दुकुमार थापा निर्वाचित

कास्की-२ ‘ख’ बाट नेपाली कांग्रेसका विन्दुकुमार थापा निर्वाचित


  • ढोरपाटन संवाददाता
  • मंसिर ८ २०७९, बिहिबार

पोखरा / कास्की-२ ‘ख’ बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका विन्दुकुमार थापा निर्वाचित भएका छन् ।

नेकपा एमालेकी मिना गुरुङलाई १ हजार ३११ मतान्तरले पराजित गर्दै थापा फेरि प्रदेशसभा सदस्य चुनिएका हुन् ।

थापाले ९ हजार २८० मत पाएका छन् भने गुरुङले ७ हजार ९७१ मत पाए । राप्रपाका अरुण गिरीले ३ हजार ९०३ मत पाएका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->