शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

चितवन-२ मा भारी मतान्तरले रवि लामिछाने विजयी

चितवन-२ मा भारी मतान्तरले रवि लामिछाने विजयी


  • ढोरपाटन संवाददाता
  • मंसिर ८ २०७९, बिहिबार
फाइल तस्वीर ।

चितवन / चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठभन्दा ३४ हजार १६२ बढी मत ल्याएका छन् ।

अन्तिम गणनामा उनले ४९ हजार २६१ मत पाएर बिजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत पाएका छन् । एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->