शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

गुल्मी-१ मा चन्द्र भण्डारी र प्रदीप ज्ञवालीबीच कडा प्रतिस्पर्धा

गुल्मी-१ मा चन्द्र भण्डारी र प्रदीप ज्ञवालीबीच कडा प्रतिस्पर्धा


  • ढोरपाटन संवाददाता
  • मंसिर ९ २०७९, शुक्रबार

गुल्मी / गुल्मी क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्यमा कडा प्रतिस्पर्धा भइरहेको छ। एमालेका उम्मेदवार प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका उम्मेदवार डा. चन्द्र भण्डारीबीच कडा प्रतिस्पर्धा भएको हो।

गएरातिसम्म यो क्षेत्रमा २ सय ६० मतले अगाडि रहेका एमालेका ज्ञवाली अहिले फेरि पछाडि परेका छन्। पछिल्लो मत परिणाम अनुसार उनले २७ हजार ६२ मत प्राप्त गरेका छन्। कांग्रेसका भण्डारीले २७ हजार १ सय ३३ मत प्राप्त गरेका छन्। भण्डारी ज्ञवालीभन्दा ७१ मतले अगाडि छन्।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->