शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

रास्वपाले इन्दिरा रानालाई उपसभामुख बनाउने

रास्वपाले इन्दिरा रानालाई उपसभामुख बनाउने


  • ढोरपाटन संवाददाता
  • माघ ६ २०७९, शुक्रबार

काठमाडौं/राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने भएको छ । आज बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

उपसभामुखमा आज उम्मेदवारी दर्ताको समय तोकिएको छ। भोलि बस्ने प्रतिनिधि सभा बैठकले उपसभामुख चयन गर्ने छ । सत्तारुढ गठबन्धनबीच उपसभामुख रास्वपाले पाउने सहमति भएको छ । सत्ता गठबन्धनकै तर्फबाट नेकपा एमालेका देवराज घिमिरे सभामुख निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->