मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

पूर्वगृहमन्त्री रामवहादुर थापा बादलका सुरक्षा सल्लाकार राई पक्राउ

पूर्वगृहमन्त्री रामवहादुर थापा बादलका सुरक्षा सल्लाकार राई पक्राउ


  • ढोरपाटन संवाददाता
  • बैशाख १९ २०८०, मंगलबार

पोखरा / नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का तत्कालीन सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईलाई प्रहरीले पक्राउ गरेको छ। ललितपुरस्थित थेचुबाट उनलाई प्रहरीले मंगलबार बिहान पक्राउ गरिएको हो।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै करोडौं रुपैयाँ ठगी गर्ने मुख्य भूमिका राईको रहेको प्रहरीको आरोप छ। राईलाई ललितपुरको थेचुस्थित निवासबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । थापा गृहमन्त्री हुँदा राई उनका सुरक्षा सल्लाहकार थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->