सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

पोखरा पुम्दिमा बस दुर्घटना, १६ सामान्य घाइते

पोखरा पुम्दिमा बस दुर्घटना, १६ सामान्य घाइते


  • ढोरपाटन संवाददाता
  • कार्तिक १२ २०८०, आइतबार

पोखरा/ पोखरा महानगरपालिका वडा नबम्बर  २२ पुम्दीभुम्दीमा बस दुर्घटना हुँदा १६ जना गम्भीर घाइते भएका छन ।
छोरेपाटनतर्फ बाट पुम्धीकोटतर्फ जाँदै गरेको ग १ ख ८५८५ नम्बरको बस दुर्घटना हुँदा १६ जना घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवक्ता शिव प्रसाद पाठकले जानकारी दिए ।

उनका अनुसार १६ जना मध्य ४ मध्यम किसिमका घाइते छन भने अन्य सामान्य छन । घाईतेहरुलाई उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगायतका नजिकका अस्पतालहरूमा लगिएको  छ ।
बसमा करिब ३० जना सवार रहेको पाठकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->