शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

गण्डकी प्रदेशले शुक्रबार दियो सार्वजनिक बिदा

गण्डकी प्रदेशले शुक्रबार दियो सार्वजनिक बिदा


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २ २०८०, बुधबार

पोखरा / गण्डकी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसर पारेर आगामी शुक्रबार सार्वजनिक बिदा दिएको छ । बुधबार सूचना प्रकाशित गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले शुक्रबार बिदा दिइएको जानकारी दिएको हो ।

कार्यालयका प्रवक्तासमेत रहेका उपसचिव प्रवीण ढकालका अनुसार गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा शुक्रबार सार्वजनिक बिदा दिइएको हो । मन्त्रिपरिषद्को ०७९ चैत ८ गतेको निर्णयानुसार शुक्रबार बिदा दिइएको हो ।

शुक्रबार प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा रहने छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->