शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

ललिता निवास प्रकरण: पूर्वमन्त्री गच्छदार, श्रेष्ठ र जोशीले पाए सफाइ

ललिता निवास प्रकरण: पूर्वमन्त्री गच्छदार, श्रेष्ठ र जोशीले पाए सफाइ


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ३ २०८०, बिहिबार

काठमाडौं / सार्वजनिक जग्गा व्यक्तिको नाममा बनाउने चर्चित ललिता निवासमा सम्बन्धी मुद्दामा पूर्वमन्त्रीहरुले सफाई पाएका छन्। पूर्वमन्त्रीहरु मुछिएको यो मुद्दामा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्रीहरू डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीले सफाई पाएका हुन्।

विशेषका न्यायाधीशहरु खुसीप्रसाद थारु, रामबहादुर थापा, रितेन्द्र थापाको इजलासले बिहिबार फैसला सुनाएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख दीप बस्न्यातसहित, पूर्वसचिव, कर्मचारी, विचौलिया भ्रष्टाचारी ठहर भएका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->