शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

महाकालीबाट राजधानी आइपुग्यो मिटरब्याजविरुद्धको ‘न्याय मार्च’

महाकालीबाट राजधानी आइपुग्यो मिटरब्याजविरुद्धको ‘न्याय मार्च’


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ९ २०८०, बुधबार

काठमाडौं / महाकालीबाट हिँडेको २३औँ दिन बुधबार साँझ मिटरब्याजपीडितहरू काठमाडौं आइपुगेका छन्। मिटरब्याजपीडितहरूले थालेको ‘न्याय मार्च’ नागढुंगा-थानकोट हुँदै राजधानी आइपुगेको हो।

न्याय मार्चको तेस्रो चरणअन्तर्गत राजधानीमा मार्च गर्ने मिटरब्याजपीडितहरूले जनाएका छन् । न्याय मार्चको क्रममा ६ वटा प्रदेशका २३ जिल्ला पार गरेर पीडितहरू काठमाडौं आइपुगेका हुन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->