शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

गण्डकीका मुख्यमन्त्रीले बर्खास्त गरे माओवादीका दुई मन्त्रीलाई

गण्डकीका मुख्यमन्त्रीले बर्खास्त गरे माओवादीका दुई मन्त्रीलाई


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २२ २०८०, मंगलबार

पोखरा / केन्द्रमा नयाँ गठबन्धनसहितको सरकार बनेसंगै गण्डकी प्रदेशमा पनि त्यसको असर परेको छ । गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रका दुई जना मन्त्री बर्खास्त भएका छन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा माओवादी केन्द्रका सामाजिक विकास मन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरेका हुन् । उनले माओवादी केन्द्रका दुई मन्त्रीलाई बर्खास्त गरेर दुवै मन्त्रालय आफै मातहत राखेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->