शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

विश्व रेडक्रस दिवसमा वृक्षारोपण

विश्व रेडक्रस दिवसमा वृक्षारोपण


  • ढोरपाटन संवाददाता
  • बैशाख २८ २०८१, शुक्रबार

पोखरा/विश्व रेडक्रसको अवसर पारेर पोखरा २६ युवा रेडक्रस सर्कलले सरसफाइ तथा वृक्षारोपण गरेको छ ।
पोखरा २६ को चापाकोचौरस्थित रेडक्रस परिसरमा विभिन्न जातिका फुल, बोटबिरूवाहरू रोप्ने तथा सरसफाई कार्यक्रम गरिएको सर्कलका अध्यक्ष विकास रानाभाटले बताए ।
सो अवसरमा बोल्दै नेरेसो पोखरा २६ उपशाखाका सभापति शैलेन्द्रमोहन भट्टराई,जुनियर युवा उपसमित कास्की सदस्य एलपि ढुङ्गाना , उपशाखाका सचिव एवं युरेस संरक्षक महेन्द्र ढुङ्गा नालगायतले रेडक्रस एक विशुद्व मानवीय सेवामा समर्पित सस्था भएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->