बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गण्डकीले तयार गर्यो सीप सिकाउने किताब

गण्डकीले तयार गर्यो सीप सिकाउने किताब


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १२ २०८१, शनिबार

पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विद्यार्थीहरूलाई आधारभूत सीप प्रदान गर्न कक्षा ९ र १० को पाठ्यक्रम तयार भएको बताएका छन् ।
नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको आयोजनामा शुक्रबार छोरेपाटन माविमा भएको ४१ औैं जुनियर÷युवा तथा ३० औं शिक्षक नायक गोष्ठीको उद्घाटन गर्दै उनले पाठ्यक्रममा मेडिकल इर्मजेन्सी, प्राकृतिक प्रकोप, बाढी नियन्त्रण तथा महिला हिंसाविरुद्धका सीपहरु समावेश गरिएको बताए ।
उनले पाठ्क्रममा रहेका विषयहरु रेडक्रसका गतिविधि नजिक रहेको पनि बताए । युवा रेडक्रस सर्कल छोरेपाटन माविको आतिथ्यता तथा व्यवस्थापनमा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->