बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

मुख्यमन्त्री पाण्डेले विश्वासकाे मत लिदै‌

मुख्यमन्त्री पाण्डेले विश्वासकाे मत लिदै‌

गण्डकी प्रदेशसभा बैठक सुरु


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २८ २०८१, सोमबार

पोखरा/ गण्डकी प्रदेश सभाको बैठक भर्खर सुरु भएको छ । बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिने कार्यक्रम छ । सर्बोच्च अदालतको परमादेशबाट यही जेठ १६ मा संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभामा सबैभन्दा ठूलो दलको नेताको हैसियतले मुख्यमन्त्रीमा नियुक्त पाण्डेले नीति तथा कार्यक्रम र बजेटको पूर्वसन्ध्यामा विश्वासको मत लिन लागेका हुन ।

उनले बहुमत जुटाउन सक्ने नसक्ने अझै अनिश्चित छ । अहिले उनले प्रदेशसभामा संवोधन गर्दै आफुलाई विश्वासको मत मागिरहेका छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->