बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

देवकोटाले गरे फ्लोर क्रस

देवकोटाले गरे फ्लोर क्रस


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २८ २०८१, सोमबार

पोखरा/ माओवादी केन्द्रको चुनाव चिन्हबाट प्रदेशसभा सांसद बनेका फणिन्द्र देवकोटाले फ्लोर क्रस गरेका छन । उनले आज मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राखेको विश्वासको मतको प्रस्तावमा मत दिए । उनले आफु नेपाल समाजवादी पार्टीको सांसद भएकाले पार्टीको निर्णय अनुसार पाण्डेलाई विश्वासको मत दिएका हुन ।

एउटै निर्वाचन चिन्हबाट चुनाव जितेकाले उनलाई माओवादी पार्टीको ह्विप लाग्थ्यो । अव यो विषयले अदालत प्रवेश गर्ने निश्चित भएको छ । देवकोटाले विश्वासकाे मतकाे पक्षमा मत हाल्न गएपछि एमाले सांसदहरूले  फ्लोर क्रस गर्नु संसदीय विकृति भएको भन्दै नाराबाजी गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->