पोखरा/गण्डकी प्रदेशको नीति तथा योजना आयोगको सदस्यमा माया तिम्सिना नियुक्त भएकी छन् । प्रदेश मन्त्रीपरिषको बुधबारको बैठकले उनलाइ सदस्यमा नियुक्ति गरेको हो ।
तिम्सिना नेपाल समाजबादी पार्टीको कोटामा परेकी हुन । यस अघि काङ्ग्रेस नेता कृष्णचन्द्र नेपाली पोख्रेलको पालामा पनि सोही आयोगको सदस्य थिइन ।





