शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

पोखरा उद्योग वाणिज्य संघको महाधिवेशन भदौ २८ र २९ मा

पोखरा उद्योग वाणिज्य संघको महाधिवेशन भदौ २८ र २९ मा


  • Dhorpatan News
  • साउन १५ २०८१, मंगलबार

पोखरा/ पोखरा उद्योग वाणिज्य संघको महाधिवेशन भदौ २८ र २९ गते हुने भएको छ । मंगलबार बसेको कार्यसमितिको बैठकले महाधिवेशनको मिति तोकेको हो ।

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । अधिवेशनको मिति तय भएसँगै वर्तमान उपाध्यक्ष गोकर्ण कार्कीले अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् । आफू अध्यक्ष पदको स्वभाविक उम्मेदवार भएकाले चाँडै टिम घोषणासहित निर्वाचनमा सहभागी हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->