मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

गौरीधाम शिवमन्दिरको अध्यक्षमा केसी सर्वसम्मत

गौरीधाम शिवमन्दिरको अध्यक्षमा केसी सर्वसम्मत


  • ढोरपाटन संवाददाता
  • मंसिर ९ २०८१, आइतबार

बागलुङ/बागलुङ नगरपालिका वडा नं. ४ उपल्लाचौरस्थित गौरीधाम शिवमन्दिरको अध्यक्षमा नारायण केसी चयन भएका छन् । मन्दिरमा शनिबार बसेको एक भेलाले केसीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा होमबहादुर केसी, सचिव झलकबहादुर खत्री र कोषाध्यक्षमा होमनाथ शर्मा, सदस्यहरुमा विरबहादुर थापा, रमेश शर्मा, गुणनिधी शर्मा, शिवप्रसाद आचार्य, सिता पुन, सावित्री अर्याल, कमला खड्का र गोपाल प्रसाद आचार्य ‘राजु’ रहेका छन् ।
पदमपाणि शर्मा संयोजक तथा सुरेन्द्र आचार्य र टेगनाथ शर्मा सदस्य रहेको निर्वाचन मण्डलले नयाँ समिति गठन गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->