सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

पेशवर रुपले मोबाइल चोर्ने पक्राउ

पेशवर रुपले मोबाइल चोर्ने पक्राउ


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १३ २०८१, मंगलबार

पोखरा/कास्की प्रहरीले पेशवर रुपले नै मोवाइल फोनहरु चोरी गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङजाको बिरुवा गाउँपालिका ८ आरुखर्क बस्ने वर्ष २३ को प्रेम गुरुङ रहेका छन् ।
पछिल्लो पटक पोखरा रंगशालाको चेन्जिङ रुमबाट आइफोन र नगद चोरी भएपछि अनुसन्धानको क्रममा निजको कोठाबाट १५ थान मोवाइल, २ वटा ड्रोन क्यामेरा बरामद भएको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->