सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

सिन्धुपाल्चोक केन्द्रविन्दुर भएर ६.१ म्याग्निच्यूडको भूकम्प

सिन्धुपाल्चोक केन्द्रविन्दुर भएर ६.१ म्याग्निच्यूडको भूकम्प


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १५ २०८१, बिहिबार

पोखरा/आज बिहान सिन्धुपाल्चोक जिल्ला आसपास केन्द्र भएर शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्दका अनुसार बिहानका राती २ बजेर ५१ मिनेत जाँदा सिन्धुपाल्चोकको भैरकुण्ड आसपास केन्द्र भएर ६.१ म्याग्निच्यूडको भूकम्प गएको हो ।
केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार भूकम्पको धक्का सातै प्रदेशमा महसुस भएको छ । भूकम्पपछि क्षतिको विवरण भने आइसकेको छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->