बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

हजुरको आजः २०८२ कार्तिक २३ गते आइतबार

हजुरको आजः २०८२ कार्तिक २३ गते आइतबार


  • ढोरपाटन संवाददाता
  • कार्तिक २३ २०८२, आइतबार

मेष – चित्त प्रफुलितसँगै आर्थिक कारोबारमा फाइदा ।
वृष – आँखामा कुनै समस्या देखापर्ने प्रबल सम्भावना ।
मिथुन – नयाँ कार्यक्षेत्रमा गरेको लगानी शुभफलदायक ।
कर्कट – सामाजिक स्थानमा खलबल आउने ।
सिंह – अनायासै आर्थिक ( जमिन लाभको योग ।
कन्या – आँटे ताकेका कार्य अधुरै रहने ।
तुला – व्यापार व्यवसायमा असन्तुलनता देखापर्ने ।
वृश्चिक – अनायासै स्वास्थ्यमा नकारात्मक परिवर्तन देखापर्ने ।
धनु – मनमा शान्ति तथा मुहारमा कान्ति छाउने ।
मकर – शत्रु पक्षको पराजय हुँदै जाने ।
कुम्भ – प्रायः हरकार्यमा विघ्नबाधा खडा हुने ।
मीन– अशुभ खबरको प्राप्तिले मन खिन्न हुने ।
शुभ दिन !
फोनबाटै ज्योतिषीय परामर्शका लागि:
ज्यो.सूर्य पौडेल – ९८४७६५४४१२/९८०६१४०८१६

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->