सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

निर्वाचन घोषणापछि थपिए ८ लाख ३७ हजार नयाँ मतदाता

निर्वाचन घोषणापछि थपिए ८ लाख ३७ हजार नयाँ मतदाता

पुरूष ४ लाख ७३ हजार ३४५ र महिला ३न लाख ६३ हजार ७७८ रहेका छन् । अन्य ६१ रहेका छन् ।


  • ढोरपाटन संवाददाता
  • मंसिर ६ २०८२, शनिबार

काठमाडौं / निर्वाचन घोषणा भएपछि ८ लाख ३७ हजार ९४ मतदाता थपिएका छन् । निर्वाचन आयोगका अनुसार ९ असोजदेखि ५ मंसिरसम्म खुला गरिएको मतदाता नामावली संकलनमा झन्डै साढे ८ लाख मतदाता थपिएका हुन् । जसमा पुरूष ४ लाख ७३ हजार ३४५ र महिला ३न लाख ६३ हजार ७७८ रहेका छन् । अन्य ६१ रहेका छन् ।

आयोगको नियमित प्रक्रियाबाट ३ लाख ४४ हजार ९ १४ र राष्ट्रिय परिचयपत्रको बायोमेट्रिकबाट ४ लाख ९२ हजार १८० मतदाता थपिएको आयोगले जनाएको छ । यसअघि १६ कात्तिकसम्म १ करोड ८१ लाख ६८ हजार २३० मतदाता थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->